एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता
काठमाडौं । एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता भएको छ । बैंकका अनुसार डिजिटल पेमेन्ट इकोसिस्टमलाई सबल बनाउन बैंकले गेट वे नेपाल प्रालिसँग सम्झौता गरेको हो ।
सम्झौतापश्चात् बैंकका ग्राहकहरूले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आटलेटहरूमा सामान खरिद गरी भुक्तानी दिन सक्नेछन् । यसको साथै भारतमा बसोबास गर्ने नेपालीहरूले सिधै एभरेष्ट बैंकको खातामा पैसा पठाउन सक्नेछन् । भारतको पञ्जाब नेसनल बैंकसँगको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंकका हाल लाखौँ ग्राहक रहेका छन् ।
बैंकले हाल आफ्नो एक सय १६ वटा शाखाहरू, ३१ राजस्व संकलन काउन्टरहरू, एक सय ५० एटीएममार्फत वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
- न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया