जनरल इन्स्योेरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले मंगलबार अमृतभोग, कालिकास्थानमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयालद्वारा पेस भएको आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित भएको छ । त्यस्तै लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्ष (एनएफआरएस) सहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाहसम्बन्धी अनुसूचीमाथि छलफल गरी पारित भएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७८–०७९ को लेखापरीक्षण समितिको सिफारिस लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिकलगायतका एजेन्डा पारित गर्र्दै सभा सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । साथै उक्त साधारणसभाको अवसरमा बीमा सेवा सबैको हातहातका भन्ने उद्देश्यसहित जिआईसी नेपाल नामक एप सञ्चालनमा ल्याएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया