मंगलम् प्रोड्रेन पाइप्स परम्परागत पाइपिङ प्रणालीभन्दा धेरै अब्बल
काठमाडौं । मंगलम् इन्डस्ट्रिज प्रालिले मंगलम् प्रोड्रेन पाइप्स परम्परागत पाइपिङ प्रणालीभन्दा धेरै अब्बल रहेको बताएको छ । कम्पनीका अनुसार मेकानिकल, थर्मल, रासायनिक सबै पक्षहरूमा उत्कृष्ट मंगलम् प्रोड्रेन पाइप्स परम्परागत पाइपिङ प्रणालीभन्दा धेरै अब्बल छन् ।
मंगलम् प्रोड्रेन पाइपहरू रिङफिट र सेल्फ फिट दुवैमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यिनीहरु आईएस : १३५९२ मान्यता प्राप्त छन् । मंगलम् प्रोड्रेन पाइप आईएसओ साथसाथै नेपाल गुणस्तर (एनएस) पनि प्रमाणित छ । छिटो र सजिलै जडान गर्न सकिने, ज्वाइन्टहरू बनाउन कुनै सल्भेन्ट सिमेन्टको आवश्यक नपर्ने मंगलम् प्रोड्रेन पाइपहरू आवासीय तथा व्यावसायिक भवनहरू, कारखाना, गोदामलगायत सार्वजनिक स्थानहरूमा सरल तरिकाले ड्रेनेज डिस्पोजलको लागि अत्यन्त उपयोगी छन् ।
चाँडै नबिग्रने, भरपर्दो र धेरै टिकाउ हुने मंगलम् प्रोड्रेन पाइप्सहरुमा रासायनिक प्रतिक्रिया नहुने र तातो चिसोले असर नगर्ने हुँदा यी पाइपहरु चाँडै नबिग्रिने र भरपर्दो छन । जस्तोसुकै मौसमी अवस्थामा पनि प्रयोग गर्न मिल्ने यी पाइपहरु ड्रेनेज सिस्टमलगायत वर्षाको पानी संकलनमा पनि प्रयोग गर्न सकिन्छ । नेपाली बजारमा सहजै उपलब्ध यी पाइपहरु ढल निकास तथा व्यवस्थापनको लागि अत्यन्तै उपयुक्त र भरपर्दो छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया