सांग्रिला डेभलपमेन्ट बैंकको ‘वित्तीय साक्षरता कार्यक्रम’
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकका अनुसार आइतबार सांग्रिला डेभलपमेन्ट बैंक वागलुङ वसपार्क शाखाका प्रमुख कमला गिरीले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीद्वारा सञ्चालित उत्थानशील जीविकोपार्जन कार्यक्रमअन्तर्गत लाभग्राहीहरूलाई बैंकको आवश्यकता, खाता सञ्चालन, बचत बीमा, ऋण, लगानी विप्रेषणलगायतका विषयहरूमा सहजीकरण गरेकी थिइन् ।
साथै हाल सांग्रिला डेभलपमेन्ट बैंकको एक सय १२ वटा शाखाहरू र ३२ वटा एटीएमबाट विविध बैंकिङ सेवाहरू प्रदान गर्दै आएको कुरा अवगत गराइन् । उत्थानशील जीविकोपार्जन कार्यक्रमका संयोजक देव नारायण पौडेल, जीविकोपार्जन परामर्शकता आदर्श न्यौपाने र सामाजिक परिचारिका लिला देवकोटाको सहजीकरणमा पोखरा महानगरपालिका वडा न १८ का ४३ जना लाभग्राहीबीच कार्यक्रम सम्पन्न गरिएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया