काठमाडौं । निम्बसले पाँच वस्तुको तेस्रो मुलुकमा निर्यात सुरु गरेको छ । निम्बसका अनुसार यो दशैँबाट अचार, मसला, पिठो, चिउरा, गेडागुडीलगायतका वस्तुहरुको निर्यात सुरु गरिएको हो ।
हालका लागि क्यानडामा निर्यात सुरु गरिएको जानकारी कम्पनीले दिएको छ । कम्पनीले आउने दिनहरुमा अरु विभिन्न देश निर्यात गर्ने योजना बनाएको छ । कम्पनीको यस कार्यले देशको निर्यातमा केही योगदान पु-याउनुको साथै विदेशी मुद्रा भित्र्याई देशको अर्थतन्त्रमा थप योगदान पु-याउने आशा गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया