Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा ल्याक्मे सनस्क्रिनको लन्च

नेपालमा ल्याक्मे सनस्क्रिनको लन्च


काठमाडौं । सौन्दर्य ब्राण्ड, ल्याक्मेले आफ्नो सनस्क्रिनको नेपालमा लन्च गरेको छ । युनिलेभर नेपालको अधीनमा ल्याक्मेले ल्याक्मे सन् एक्सपर्ट अल्ट्राम्याट लोसनको दुई नयाँ प्रकार एसपीएफ ५० र एसपीएफ ३० नेपालमा ल्याएको छ ।

नेपालमै बनिएका यी उत्पादनहरू अब स्थानीय स्टोरहरूमा उपलब्ध छन् । यी उत्पादनहरू सबै छालाका प्रकारहरूका लागि उपयुक्त रहेको कम्पनीले दाबी गरेको छ । साथै, छालासम्बन्धी परीक्षण पनि गरिएको बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया