रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सुरु
काठमाडौं । रक्षा क्षेत्रमा क्रियाशिल मिडियाकर्मीहरुलाई नेपाली सेनाबारे जानकारी दिँदै सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्न रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । सुदूर पश्चिम पृतना हेडक्वाटरमा विभिन्न सञ्चार माध्यमका २० जना संवाददाताहरुको सहभागितामा सुरु भएको डिफेन्स क्रस्पोन्डेन्स ओरियन्टेसान प्रोगाम (डिसिओपि) ६ दिनसम्म चल्नेछ ।
उक्त अभिमूखिकरण कार्यक्रममा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रिया सहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने नेपाली सेनाले जनाएको छ । साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज् लगायतका इलाकाहरुको भ्रमण गराउने योजना रहेको सेनाले जनाएको छ ।
उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतका साथै रक्षा मन्त्रालयका अधिकृतको उपस्थिती रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया