कान्तिपुर सहकारीद्वारा बचतकर्ताको रकम हिनामिना,बचत कर्ताले दिए कार्यालयमै धर्ना
आफैले बोलाएको बैठकमा सहकारीका सञ्चालक अनुपस्थित
काठमाडौं,कान्तिपुर सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरेको खुलासा भएको छ । सहकारिमा बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नदिई बिभिन्न बाहाना बनाएर पटक पटक उम्किने प्रयास गरिरहेको बचतकर्ताहरुले बताएका छन् ।
काठमाडौंको मिनभवन आलोकनगर स्थित कान्तिपुर सहकारीका सञ्चालक हिमाल मल्ल ठकूरीले शनिबार बचतकर्ताहरुलाई वार्ताका लागि बोलाएपनि उनि आफू बैठकमा उपस्थिति नभएको खुलेको छ ।
बिभिन्न दुख गरेर कमाएको रकम सहकारीले डुबाउने डर भएपछि र सहकारीका सञ्चालकले जम्म गरेको रकम नदिएर पटक पटक धोका दिएपछि हैरान बनेका बचतकर्ताहरुले कान्तिपुर सहकारी संस्थाको कार्यलयमा धर्ना बसेका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया