रियलमीको ‘दशैँ तिहार उमङ्ग : उपहारले सबै दङ्ग’
काठमाडौं । रियलमीले ‘दशैँ तिहार उमङ्ग : उपहारले सबै दङ्ग’ योजना ल्याएको छ । आइतबारदेखि सुरु भएको यो योजना कात्तिक २९ गतेसम्म लागू हुने बताइएको छ ।
यस क्याम्पेनअन्तर्गत वासिङ मेसिन (७ केजी अटो), स्कुटर र रियलमी जीटी२ प्रो जित्ने मौका प्राप्त गर्न सक्नेछन् । यस क्याम्पेनअन्तर्गत ग्राहकहरूले दैनिकरुपमा २.२ लिटरको कोनका राइस कुकर, सफारी ब्याकप्याक, कोनका इलेक्ट्रिक मिक्सर र कोनका इन्डक्सन जित्न सक्नेछन् भने साप्ताहिकरुपमा नार्जो एन ५३ (६ जीबी+१२८ जीबी) जित्न सक्नेछन् ।
त्यस्तै बम्पर उपहारमा कोनका वासिङ मेसिन (७ केजी अटो), कोनका ५५ इन्च ४के टीभी, रियलमी जीटी२ प्रो र टिभिएस एनटर्क स्कुटर जित्न सक्नेछन् । यस क्याम्पेनमा सहभागी हुनको लागि ग्राहकहरूले रियलमी क्याम्पेईङ डट कम मा गएर आफूले खरिद गरेको नयाँ स्मार्टफोनको आईएमईआई नम्बर, फोन नम्बर, स्मार्टफोन मोडल र आफ्नो नामजस्ता विवरणहरू उपलब्ध गराउनुपर्ने हुन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया