Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिनर्जी पावरले पायो हकप्रद सेयरका लागि अनुमति

सिनर्जी पावरले पायो हकप्रद सेयरका लागि अनुमति


काठमाडौं । सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्काशनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार कम्पनीलाई दुई बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४० करोड ३२ लाख ८७ हजार पाँच सय रुपैयाँ बराबरको ४० लाख ३२ हजार आठ सय ७५ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिइएको हो । कम्पनीको हकप्रद सेयरको निष्काशन एवम् बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया