माण्डु हाइड्रोपावरको साधारणसभा आह्वान
काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही मंसिर १५ गते काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा आफ्नो १२ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
कम्पनीले उक्त वार्षिक साधारणसभामार्फत आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १० प्रतिशतका दरले हुन आउने १३ करोड ६३ लाख ६३ हजार सात रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि कम्पनीको यही मंसिर चार गते सेयरधनी दर्ता किताब बन्द हुने बताइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया