Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी लाइफद्वारा सबै कर्मचारीको कोरोना बीमा

महालक्ष्मी लाइफद्वारा सबै कर्मचारीको कोरोना बीमा


काठमाडौं, जेठ १२
महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना सबै कर्मचारीहरूको कोरोना बीमा गरेको छ । कम्पनीले जनरल इन्स्योरेन्स कम्पनी नेपालमार्फत सबै कर्मचारीको कोरोना बीमा गराएको हो । कम्पनीले प्रतिकर्मचारी एक लाख रूपैयाँबराबरको कोराना बीमा गरेको हो । यस्तो प्रतिकूल र असुरक्षित वातावरणमा कम्पनीका विभिन्न शाखा र उपशाखाहरूमा कार्यरत कर्मचारीहरू बीमा व्यवसाय सञ्चालन गर्ने क्रममा बीमाशुल्क संकलन तथा बीमासम्बन्धी कार्य गर्नको लागि फिल्डमा जानु पर्ने र विभिन्न व्यक्तिहरूको सम्पर्कमा आउने भएकोले कोरोनाको संक्रमणको खतरा हुने तथ्यलाई विचार गरी सबैको कोरोना बीमा गराइएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x