Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएसियन लाइफको नाफा १८ करोड

एसियन लाइफको नाफा १८ करोड


काठमाडौं, साउन ३०
एसियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा १८ करोड १८ लाख ६३ हजार दुुई सय ८४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १० करोड १९ लाख २६ हजार नौ सय ७९ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी दुुई अर्ब एक करोड सात लाख ६० हजार सात सय २७ रुपैयाँ रहेको संस्थाको गत आवको चौथौ त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी नौ रुपैयाँ चार पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३० रुपैयाँ २५ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया