Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारबेष्ट फाइनान्सको प्रमुुख कार्यकारी अधिकृतमा भण्डारी

बेष्ट फाइनान्सको प्रमुुख कार्यकारी अधिकृतमा भण्डारी


काठमाडौं ।
बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतको पदमा उमेशसिंह भण्डारी नियुक्त भएका छन् । फाइनान्सको यही मंसिर २९ गते बसेको सञ्चालक समितिको पाँच सय ११औं बैठकले भण्डारीलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।



तपाईको प्रतिक्रिया