Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबेष्ट फाइनान्सको प्रमुुख कार्यकारी अधिकृतमा भण्डारी

बेष्ट फाइनान्सको प्रमुुख कार्यकारी अधिकृतमा भण्डारी


काठमाडौं ।
बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतको पदमा उमेशसिंह भण्डारी नियुक्त भएका छन् । फाइनान्सको यही मंसिर २९ गते बसेको सञ्चालक समितिको पाँच सय ११औं बैठकले भण्डारीलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया