Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभुु बैंक र औषधि व्यवसायीबीच सम्झौता

प्रभुु बैंक र औषधि व्यवसायीबीच सम्झौता


काठमाडौं ।
प्रभु बैंक र नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशबीच सहकार्यसम्बन्धी सम्झौता भएको छ । बैंकका अनुसार शुक्रबार एक कार्यक्रमबीच त्रिपक्षीय सम्झौता भएको हो । नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयाँलले उक्त कार्यक्रममा औषधि व्यवसायीहरूलाई क्यूआर कोडसमेत वितरण गरेका थिए ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना, नेपाल औषधि व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव शवालीले हस्ताक्षर गरेको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया