Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ इन्स्योरेन्सको ‘कृषि बीमा क्षति मूल्यांकनकर्ता’ तालिम

सिद्धार्थ इन्स्योरेन्सको ‘कृषि बीमा क्षति मूल्यांकनकर्ता’ तालिम


काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले रूपन्देहीको बुटवलमा ‘कृषि बीमा क्षति मूल्यांकनकर्ता’को तालिम सम्पन्न गरेको छ । कम्पनीले यही पुस २५, २६ र २७ गते गरी तीन दिन उक्त तालिम सम्पन्न गरेको हो ।

१८ जना प्रशिक्षार्थाीहरूको सहभागिता रहेको उक्त तालिममा कृषि विभागका कृषि अर्थविज्ञ लोकराज सुवेदी र बीमा समितिका कृषि अधिकृत अनिलबाबु पोखरेलले प्रशिक्षण दिएको कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया