कर्णाली डेभलपमेन्ट बैंकको नाफा एक करोड ९२ लाख रुपैयाँले ऋणात्मक
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ९२ लाख २१ हजार तीन सय ९५ रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने बैंंकको यस्तो नाफा एक करोड चार लाख ३९ हजार दुई सय ७० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा चार अर्ब ३९ करोड ७२ लाख ६८ हजार ७४ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २९ करोड ९१ लाख ३५ हजार एक सय १० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ६० लाख नौ हजार छ सय १९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंंकमा तीन दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले चार अर्ब ४५ करोड १७ लाख ३९ हजार चार सय ११ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब एक करोड ९३ लाख ४८ हजार नौ सय ५३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड ६३ लाख आठ हजार तीन सय ७१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया