Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर

बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर


काठमाडौं । बीओके क्यापिटल मार्केट लिमिकटेडको प्रमुख कार्यकारी अधिकृतमा अनिल रत्न तुलाधर नियुक्त भएका छन् । कम्पनीका अनुसार सञ्चालक समितिको पछिल्लो बैठकले तुलाधरलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

नेपाली बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव संगालेका तुलाधरसँग टे«जरी, कर्जा, व्यापार र वित्तलगायतका विभागहरूमा काम गरेको अनुभव रहेको छ । कम्पनीका अनुसार नवनियुक्त प्रमुख कार्यकारी तुलाधरको कार्यकाल यही असार १३ गतेबाट नै सुरु भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया