Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको पदावधि थप

गरिमा विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको पदावधि थप


काठमाडौं, फागुन २८
गरिमा विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको कार्यकाल थप भएको छ । बैंकका अनुसार यही फागुन २२ गते बसेको सञ्चालक समितिको दुुई सय ४०औं बैठकले प्रमुख कार्यकारी अधिकृत ढकालको कार्यकाल आगामी चार वर्षको लागि थप गर्ने निर्णय गरेको हो  । थप कार्यकाल विसं २०७७ वैशाख एक गतेबाट लागू हुुने बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया