अमेरिकी श्रमबजार कठिन बन्दै
अमेरिका । अमेरिकी अर्थतन्त्र सहज बन्दै गए पनि श्रमबजार कठिन बन्दै गएको छ । दोस्रो त्रैमासमा आर्थिक वृद्धिले ठोस गति लिएको र यस त्रैमासमा पनि राम्रो गतिविधि देखिएको छ । तर, सरकारी बन्द र अटो कामदारहरुको हड्तालले यस वर्षको बाँकी अवधिमा अर्थतन्त्र प्रभावित हुने देखिएको छ ।
गतसाता बेरोजगारी दाबी गर्नेहरुको संख्या केही बढेकोले श्रम बजार दबाबमा परेको विश्लेषण गरिएको छ । केही अर्थशास्त्रीहरुले श्रम बजारमा देखिएको स्थितिले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भलाई नोभेम्बरमा ब्याजदर बढाउन दबाब पर्ने बताएका छन् । केहीले केन्द्रीय बैंकलाई मौद्रिक नीतिमा थप कडाइ गर्न सहयोग गर्ने बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया