Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानको राजस्व संकलन लक्ष्य पूरा भएन

पाकिस्तानको राजस्व संकलन लक्ष्य पूरा भएन


इस्लामावाद, पुस १७
पाकिस्तानको संघीय राजस्व बोर्डले चालू आर्थिक वर्षको पहिलो छ महिनामा लक्ष्य भेट्टाउन असफल भएको छ । २३ खर्ब ६७ अर्ब पाकिस्तानी रुपैयाँको लक्ष्य लिए पनि २० खर्ब ८० अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको हो । यो भनेको २ खर्ब ८७ अर्बले कम हो । पाकिस्तानी कर प्राधिकरणले २ देखि ४ अर्बसम्म थप राजस्व संकलन हुने जनाएको छ । संकलित राजस्व गत वर्षको १७ खर्ब ८४ अर्बको तुलनामा १६.९५ प्रतिशतले बढी हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया