Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसाउदी अरेबियाले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने

साउदी अरेबियाले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने


रियाद । विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ । कोप२६ ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केही दिनअघि शनिबार यो घोषणा गरिएको हो ।

‘म आज साउदी अरेबियाको लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोमी दृष्टिकोणको माध्यमबाट २०६० सम्म शून्य उत्सर्जन गर्नेछ’, युवराज मोहम्मद बिन सलमानले ‘साउदी ग्रिन इनिसिएटिभ’ फोरममा रेकर्ड गरिएको कार्यक्रममा भने । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया