Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदनेपाल बिरुद्ध भुटानलाई १ गोलको अग्रता

नेपाल बिरुद्ध भुटानलाई १ गोलको अग्रता


राजधानीमा मंगलबार सुरु भएको प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगितामा भुटानले नेपाल बिरुद्ध १ गोलको अग्रता लिएको छ । भुटानका लागि खेलको १९ औं मिनेटमा तेन्जिङ नोर्गेले गोल गरेका हुन् ।


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया