Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबालकृष्ण खाणको मुद्दाको आदेश आउँदै

बालकृष्ण खाणको मुद्दाको आदेश आउँदै


काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको पुनरावेदन माथि बिहीबार भएको सुनुवाइअन्तर्गत भर्खरै बहस सकिएको छ ।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो । खाणलाई छाड्ने या थुनामै राख्नेबारे केही बेरमा आदेश आउनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया