Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसात सचिवको सरुवा

सात सचिवको सरुवा


काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सात जना सचिवको सरुवा गरेको छ । यद्यपि उनीहरूलाई सरुवाको पत्र भने दिइएको छैन । शुक्रबार बिहानसम्म मन्त्रालय मिलाएर पत्र दिने तयारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको छ । रामआधार साह, सुरेश आचार्य, गोपालप्रसाद सिग्देल, सरिता दवाडी, सुशीलचन्द्र तिवारी, डा. दीपक काफ्ले, भरतमणि सुवेदीको सरुवा भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया