Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसातदोबाटो चोकमा सवारी दुर्घटना, महिलाको मृत्यु

सातदोबाटो चोकमा सवारी दुर्घटना, महिलाको मृत्यु


काठमाडौं । ललितपुरको सातदोवाटो चोकमा मंगलवार अपराह्न भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

धादिङका शिव राज खड्काले चलाएको बा ८ ख ७५०६ नम्बरको मालबाहक ट्रकले पैदल यात्री अप्सरा दाहाललाई बाटो क्रस गर्दै गर्दा ठक्कर दिँदा दाहालको घटनास्थलमानै मृत्यु भएको ललितपुरका प्रहरी प्रवक्ता एसएसपि जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x