काठमाडौं,नेपाल प्रहरीका निमित्त आइजीपी टेकप्रसाद राई सान डिमागो क्यालिफोर्नियामा हुने चीफ पुलिस कन्फ्रेन्समा भाग लिन मंगलबार अमेरिका प्रस्थान गरेपछि निमित्त आइजीपीको कार्यभार एआइजी दिपक थापालाई दिइएको छ ।
एआईजी श्यामलाल ज्ञवलीलाई दिनुपर्ने निमित्त नदिएर आइजीपी बसन्त्त कुँवरले आफू वेलायत जाँदा एआइजी टेकप्रसाद राईलाई निमित्त दिएका थिए । निमित्त आइजीपी राई पनि अमेरिका जानुपर्ने हुुँदा उनले अर्को एआइजी थापालाई निमित्त एआईजीको थापालाई निमित्त एआइजीको कार्यभार दिएका हुन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अत्यावश्यक पेट्रोलियम ढुवानीमा हडताल, छलफलका लागि मन्त्रालय बोलाइयो
- सरकारले ल्याएको बजेट जनता र राष्ट्रको पक्षमा छ: प्रधानमन्त्री दाहाल
- राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टीनमेयरबीच भेटवार्ता हुँदै
- असार १० गतेसम्म समानीकरण अनुदान निकासा गर्न स्थानीय तहको सरकारलाई अल्टिमेटम
- चार हजार पाँच सय २४ जनालाई भरतपुर महानगरको निःशुल्क तालिम
- हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब ४३ करोडको बजेट
- काठमाडौं चिनियाँ शैक्षिक प्रदर्शनी हुने
- बजाज पल्सर एन १५० अब नेपाली बजारमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया