गाजा । प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले दोस्रो चरणमा १३ जना इजरायली र चार जना थाई नागरिकलाई रिहा गरेको छ । इजरायलले पनि थप ३९ जना प्यालेस्टिनी बन्दी रिहा गरेको जनाएकोे छ ।
कतार र इजिप्टको मध्यस्थतापछि बन्धक बनाइएकाहरुलाई मुक्त गर्न सहमत भएको हमासले उनीहरुलाई रेडक्रससमक्ष हस्तान्न्तरण गरेको हो । स्थानीय समयअनुसार शनिबार अपराह्न ४ बजे उक्त आदानप्रदान हुने तय भएको थियो तर इजरायलले चार दिने मानवीय युद्धविराम सम्झौताका सर्तहरू पूरा गर्न असफल भएको आरोप हमासले लगाएपछि कैदी तथा बन्दीहरूको आदानप्रदान केही घण्टा ढिला भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- शेयर बजारमा हरियाली, परिसूचक दुई हजार विन्दु नजिक
- टर्की पठाइदिने भन्दै चार करोड ठगी गर्ने एक जना पक्राउ
- ज्योतिनगर पहिरोका कारण बुटवल डुब्यो : मेयर पाण्डेय
- कुन-कुन इन्टरनेट कम्पनीले कति रोयल्टी राजश्व बुझाउन बाँकी छ ?
- झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि
- आज बस्ने भनिएको कांग्रेस संसदीय दल कार्यसमिति बैठक भोलिका लागि सर्यो
- सरकारबाट बाहिरियो जसपा, उपेन्द्र यादवले दिए राजीनामा
- उपेन्द्र यादवले दिए पदबाट राजीनामा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया