स्वस्तिक लघुुवित्तको नाफा ३४ लाख २८ हजार रूपैयाँले ऋणात्मक
काठमाडौँ, जेठ ६
स्वस्तीक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षएको तेस्रो त्रैमासिक अवधिमा ३४ लाख २८ हजार रूपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा पनि संस्थाले ११ लाख ४८ हजार रूपैयाँ खुद नोक्सानी बेहोरेको थियो । हाल चुक्ता पुँजी एक करोड २० लाख रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुुई करोड ७७ लाख ७१ हजार रूपैयाँ निक्षेप संंकलन गरी २४ करोड ६८ लाख १२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २८ लाख ९८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा संस्थाले छ लाख दुई हजार रूपैयाँ निक्षेप संकलन गरी ४७ लाख ९१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया