पोखराका सहकारीको अनुगमन र नियमन गरिने
पोखरा । पोखरा महानगरपालिकाले यहाँ संञ्चालित सहकारीहरुको अनुगमन गरि नियमन गर्ने भएको छ । पोखरा महानगरकाका सहकारी समितिका अध्यक्ष रवीरमण तिवारीले सहकारीलाई व्यवस्थित बनाउन अनुगमन र नियमनलाई अझै प्रभावकारी बनाउने बताए ।
पछिल्ला समय केही सहकारीका कारण अन्यलाई निकै गाह्रो बनाएको भन्दै अबका दिनमा सहकारीहरु समस्यामा नपरुन् भन्ने उद्देश्यले अनुगमन र नियमनलाई प्रभावकारी बनाउन लागिएको उनको भनाई थियो । पोखरा–१२ स्थित सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारणसभामा उनले महानगरको सहकारी समितिले पोखराभित्र सञ्चालित सहकारीहरूको हितमा काम गरिरहेकाले आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्ने प्रतिवद्धता समेत जनाए । कास्कीमा ७ सय सहकारी रहेकोमा ३ सय ६८ पोखरा महानगरपालिकाभित्र रहेको उनले जानकारी दिए ।
क्याटेगोरी : पालिका समाचार, महानगर, समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया