‘हेरेर मुहार तिम्रो’मा रमेशसँग उषा उप्रेतीको रोमान्स (भिडिओ)
उमेश राउत र अस्मिता अधिकारीको आवाजमा ‘हेरेर मुहार तिम्रो’ सार्वजनिक भएको छ । उज्ज्वल हृदयको शब्द र उमेश राउतको सङ्गीत रहेको गीत आइतबार सार्वजनिक भएको हो । प्रेमभावले भरिएको फिल्मी शैलीको गीतको भिडियोमा उषा उप्रेती र रमेश जटाललाई देख्न सकिन्छ ।
चित्लाङ, भेडाचौर र कुलेखानी ड्यामको सुन्दर दृश्यहरूले भिडियो अझ सुन्दर बनेको छ । जिबी आग्रीले निर्देशन गरेको भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् भने मिन रावलले सम्पादन गरेका हुन् ।
‘माया, प्रेम, बाचा अनि सुन्दर जीवनको कामना नै गीतको सार हो’, गायक उमेश राउतले भने, ‘प्रेम प्राप्तिपछिको मीठो परिकल्पनालाई हरसम्भव रूपमा सुन्दर बनाउने हाम्रो प्रयास रहेको छ ।’ ओएसआर डिजिटलबाट सार्वजनिक गीतको सङ्गीत संयोजन, मिक्सिङ र मास्टरिङ पुरुषोत्तम सुवेदीले गरेका हुन् ।
भिडियो हेर्नुहोस्:
क्याटेगोरी : मनोरञ्जन
ताजा अपडेट
- गणतन्त्र दिवस मूल समारोह समिति गठन
- औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा सात करोड ६५ लाखको कारोबार
- मन्त्रीपरिषदको बैठक सुरु
- नागरिक लगानी कोष र चिरायु हस्पिटलबीच सम्झौता
- कांग्रेस संसदीय दलको बैठक सुरु
- ‘कोका–कोला महोत्सव’
- वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०८१ संशोधन
- एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया