गृहपृष्ठ ∕ प्रदेश समाचार ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेश सरकार कांग्रेसका तीन मन्त्रीले दिए राजीनामा
कर्णाली प्रदेश सरकार कांग्रेसका तीन मन्त्रीले दिए राजीनामा
कर्णाली, कर्णाली प्रदेश सरकारका कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी र सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले आज मुख्यमन्त्री राजकुमार शर्मासमक्ष संयुक्तरुपमा राजीनामा बुझाएका हुन।
राजनीमा बुझाउनुअघि उनीहरुले पत्रकार सम्मेलन गरेका थिए । सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री सिंहले मुलुको बदलिँदो राजनीति परिवेश र प्रदेश सरकार पुनःगठनमा सहज पुगोस् भन्ने उद्देश्यले राजीनामा दिइएको बताए। “काम गर्ने चाहना थियो तर नयाँ परिस्थितिका कारण बाहिरिनु परेको छ”, उनले भने ।
सो अवसरमा उनीहरुले आफ्नो कार्यकालको उपलब्धि पनि सार्वजनिक गरे । उनीहरुले प्रदेश सरकारमा मन्त्रीका रुपमा १० महिना १५ दिन काम गरे ।रासस
क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ताजा अपडेट
- कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त
- बजेटले सुधार गर्नैपर्ने केही कुरा
- पोखरामा डिस्ट्रिक्ट ३२५ जेको क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम
- दर्ता नभएका र कर नतिर्ने फर्निचर उद्योगलाई नियमनको दायरामा ल्याउन आग्रह
- उद्योग तथा व्यवसायमा करिब पाँच खर्ब विदेशी लगानी प्रतिबद्धता
- बैंकिङ प्रणालीमा थपियो चार खर्ब नौ अर्ब निक्षेप
- भन्सार दर घटाउन चेम्बरले पहल गर्ने
- इरानी राष्ट्रपति इब्राहिम रइसी चढेको हेलिकोप्टर दुर्घटनास्थल ‘फेला पर्यो’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया