टेक्सास । अर्बपति एलोन मस्कको विद्युतीय गाडी उत्पादन गर्ने कम्पनी टेस्लाको त्रैमासिक बिक्री चार वर्षयता पहिलो पटक घटेको छ । यस वर्षको तीन महिना (जवनरी १ देखि मार्च ३१ सम्म)मा करिब तीन लाख ८६ हजार आठ सय १० वटा सवारीसाधन बिक्री गरेको छ । जुन अघिल्लो त्रैमासिकको तुलनामा २० दशमलव दुई प्रतिशत कम हो ।
टेस्सालले जनवरी १ देखि मार्च ३१सम्म चार लाख ३३ हजार तीन सय ७१ सवारीसाधन उत्पादन गरेको छ । यो तीन महिनामा टेस्लाले औसतमा चार लाख ५४ हजार दुई सय सवारी साधनहरु डेलिभर गर्ने अपेक्षा गरिएको थियो । जुन अपेक्षा पूरा भएन । इलेक्ट्रिक अटोमेकरको डेलिभरी एक वर्षअघिको तुलनामा आठ दशमलव पाँच प्रतिशत घटेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- रवि लामिछाने र महान्यायाधिवक्त्ता दिनमणि पोखरेल विरुद्धको रिट दर्ता गर्न आदेश
- राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच सम्झौता
- पाँच बुँदे सहमतिपछि सङ्घर्ष समितिद्वारा सत्याग्रह स्थगित
- नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन
- भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध कायम
- जलवायु परिवर्तनका कारण हिमालमा बढी असर: उपप्रधानमन्त्री श्रेष्ठ
- एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण
- सोलुखुम्बुको स्वास्थ्य कार्यालय भवन सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया