ग्रीन डेभलपमेन्ट बैंकको नौ महिनाको नाफा एक करोड ६२ लाख
काठमाडौँ, असार १५
ग्रीन डेभलपमेन्ट बैंकको खुद मुनाफा बढेको छ । बैंकले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा एक करोड ६२ लाख ५२ हजार दुुई सय एक रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकले एक करोड ४२ लाख ७४ हजार आठ रूपैयाँ खुुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी ५० करोड रूपैयाँ रहेको बैकले चालू आवको पछिलल्लो नौ महिनाको अवधिमा एक अर्ब ३५ करोड २९ लाख ३९ हजार आठ सय ६८ रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब पाँच करोड ८० लाख ३१ हजार तीन सय ८० रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा छ करोड ३२ लाख ७१ हजार पाँच सय ३२ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । बैंकले गत आवको सोही अवधिमा भने एक अर्ब ७९ लाख ८३ हजार पाँच सय पाँच रूपैयाँ निक्षेप संकलन गरी ९७ करोड ३६ लाख ५७ हजार दुुई सय २३ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड छ लाख ६६ हजार दुुई सय ४८ रूपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया