Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअटोमेटिक डिस्पेन्सर डिजिस्प्रे बजारमा

अटोमेटिक डिस्पेन्सर डिजिस्प्रे बजारमा


काठमाडौं, असार २५
सुरक्षाको लागि अति उपयुक्त अटोमेटिक (हेन्ड सेनिटाईजर) डिस्पेन्सर डिजिस्प्रे बजारमा ल्याएको छ । बैक, व्यावसायिक क्रियाकलापमा संलग्न व्यवसायहरु बैंक, होटल, सपिङ्ग मल, सोरुम, बंगला, कोलोनी, स्कुल क्याम्पसलगायत विभिन्न स्थानका लागि उपयुक्त हुने डिजिस्प्रे मेसिन अब हाउस होल्डहरुको लागि पनि हुने सानो स्प्रे बजारमा चाँडै ल्याउने इम्पेसका निर्देशक अलंकार जैनले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x