सिद्धार्थ बैंकले नौ दशमलव पाँच प्रतिशत ब्याजमा मझौला कर्जा दिने
काठमाडौं, साउन १५
सिद्धार्र्थ बैंक लिमिटेडले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै एसएमई कर्जा अर्थात् साना तथा मझौला कर्जामा आकर्षक योजना ल्याएको छ । बैंकका अनुसार यो योजनाअन्तर्गत ग्राहकहरूले नौ दशमलव पाँच प्रतिशत वार्षिक ब्याजदरमा नै एसएमई कर्जा प्राप्त गर्न सक्नेछन् । कोभिड १९ महामारीले अर्थव्यवसायमा परिरहेको असहज परिस्थितिका बाबजुद पनि कर्जा सुविधालाई सहजीकरण गर्न ‘उद्देश्यकोे जस्तोसुकै परिस्थिति होस्, नरोकियोस् केही गर्ने जोस’ भन्ने नारासहित यो योजना ल्याएको हो ।
सीमित अवधिको लागि ल्याइएको यस योजनाबाट सम्बन्धित सबै पक्षले लाभ लिनसक्ने बैंकले अपेक्षा लिएको छ । यो योजनाले देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेका साना तथा मझौला व्यवसायहरूलाई टेवा पु¥याउने विश्वास बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया