लक्ष्मी बैंक र थुलुङ दुधकोशी गाउँपालिकाबीच सम्झौता
काठमाडौं ।
लक्ष्मी बैंक र थुलुङ दुधकोशी गाउँपालिकाबीच सम्झौता भएको छ । आत्मनिर्भर पालिका बनाउन सोलुखुम्बको थुलुङ दुधकोशी गाउँपालिका र लक्ष्मी बैंकबीच सहकार्य गर्ने सम्झौता भएको हो । उद्यमशीलता र स्वरोजगारको लागि व्यावसायिकतामार्फत आत्मनिर्भर पालिका निर्माणका लागि गाउँपालिका र लक्ष्मी बैंकबीच सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम सञ्चालनका गर्ने सम्झौता भएको हो ।
सम्झौतामा गाउँपालिका अध्यक्ष असिम राई र लक्ष्मी बैंकका प्रमुख रिटेल फाइनान्सियल दिनेश अमात्यले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार वैदेशिक रोजगारीबाट सीप, अनुभव र धेरथोर पुँजी समेत संकलन गरी स्वदेश फर्किएका युवालाई पुनः विदेशिनुपर्ने बाध्यताबाट रोकी उद्यमशीलतासँग जोडेर विदेशबाट आर्जित सीप अनुभव र पुँजी स्वदेशमा नै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पु-याउने र वित्तिय पहुँच एवं वित्तीय समावेशीतामा अभिवृद्धि गरिनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया