घोडीघोडा लघुत्तिको दोस्रो त्रैमासिक नाफा १६ लाख ३५ हजार
काठमाडौं ।
घोडीघोडा लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १६ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा चार लाख ४५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी दुुई करोड ७६ लाख २५ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा चार करोड ६४ लख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी ३४ करोड १५ लाख ५८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ९४ लाख ४८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव १७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
गत आवको सोही अवधिमा भने संस्थाले तीन करोड दुुई लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी २९ करोड ९७ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३९ लाख ७९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया