काठमाडौंको भीमसेन गोलामा हेल्थवाइज पोलिक्लिनिक सञ्चालनमा
काठमाडौं ।
काठमाडौंको बानेश्वरस्थित भिमसेन गोलामा हेल्थवाइस पोलिक्लिनिक सञ्चालनमा आएको छ । फिलिपिन्समा सौन्दर्य उपचारमा उच्च शिक्षा हासिल गरी सो उपचारमा अन्तर्राष्ट्रिय अनुभवसमेत हासिल गरेका युवाहरुको समूहले स्थापना गरेको उपचार केन्द्र मंगलबारदेखि सञ्चालनमा आएको हो ।
केन्द्रको माइती नेपालको अध्यक्ष अनुराधा कोइरालाले उद्घाटन गरेकी थिइन् । कस्मेटिक सर्जरीको सेवालाई प्रमुख कार्य बनाएको यस पोलिक्लिनिकले स्वास्थ्य उपचार तथा सौन्दर्य उपचारलाई संयुक्त रुपमा अगाडि बढाउने उदेश्य राखेको छ भने सौन्दर्य र स्वास्थ्योपचार दुवै विधालाई एकैसाथ अगाडि लाने यो नेपालकै पहिलो पोलिक्लिनक रहेको सञ्चालकहरुको दाबी रहेको छ ।
पोलिक्लिनिक स्थापनाको केही समयभित्रै पूर्णरुपमा संस्थागत अस्पतालमा परिणत गरिने लक्ष्य रहेको संचालकहरुले जानकारी दिएका छन् । यस उपचार केन्द्रमा जो कसैले पनि सस्तो, भरपर्दो र सुलभ सेवा प्राप्त गर्नसक्ने उनीहरुको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया