महिला सहयात्रा लघुवित्त संस्था नेशनलसँग प्राप्तिमा जाने
काठमाडौं ।
महिला सहयात्रा लघुुवित्त वित्तीय संस्था नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थासँग प्राप्तिमा जाने भएको छ । सोहीसम्बन्धी प्रस्ताव पारित गर्नको लागि संस्थाले यही जेठ २५ गते विशेष साधारणसभाको आह्वान गरेको छ ।
महिला सहयात्रा लघुुवित्तका अनुसार प्राप्तिसम्बन्धी प्रक्रियामा जानको लागि नेशनल माइव्रmोफाइनान्सको ६८ कित्ता सेयरबराबर महिलाको एक सय कित्ता सेयरको स्वाप रेसियो कायम गरिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया