महिला सहयात्राद्वारा विशेष साधारणसभाको आह्वान
काठमाडौं ।
महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही जेठ २५ गते केन्द्रीय कार्यालय चित्लाङ मकवानपुरमा विशेष साधारणसभा गर्न लागेको हो ।
सभाले नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थासँग समाहित हुने विशेष प्रस्ताव पारित गर्नेछ । साथै उक्त सभाले नेसनल माइक्रोफाइनान्ससँग प्राप्तिमा जानको लागि आफ्नो संस्थाको एक सय कित्ताबराबर नेसनलको ६८ कित्ता सेयर हुनेगरी स्वाप रेसियो समेत कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।
विशेष साधारणसभासम्बन्धी प्रयोजनको लागि संस्थाले यही जेठ १७ गते एक दिन सेयर दाखिला तथा खारेजी बन्द हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया