ओप्पोद्वारा ओप्पोह्याक ग्लोबल इन्नोभेसन कम्पिटिसनको घोषणा
काठमाडौं ।
ओप्पोले ओप्पोह्याक ग्लोबल इन्नोभेसन कम्पिटिसनको घोषणा गरेको छ । अन्तर्क्रियात्मक वर्कशप, नेटवर्किङ क्रियाकलाप, आकर्षक उपहार र अमूल्य लगानी अवसरका साथमा ओप्पोले उक्त कम्पिटिसनमार्फत टेक स्टार्टअप्स र नवप्रवर्तनात्मक योजनाहरुलाई यस वर्षको आफ्नो अन्तर्राष्ट्रिय इभेन्टमा आवेदनका लागि निमन्त्रणा गरेको छ ।
यस वर्षको प्रतियोगिता ‘सेन्सेसन एण्ड परसेप्सन’ अवधारणाका साथै कनेक्टेड कार प्रणाली, इमर्सिभ एक्स्पेरियन्स (एआर÷भीआर तथा गेमिङ) र रोबोटिक्स गरी तीन उपविषयवस्तुमाथि आधारित हुने कम्पनीले जानकारी दिइएको छ । ओप्पोह्याक ग्लोबल इन्नोभेसन कम्पिटिसनले उद्यमशीलता र नयाँ पुस्ताका नवप्रवर्तनका लागि अन्तर्राष्ट्रिय मञ्चको काम गरोस् भन्ने ओप्पोको उद्देश्य रहेको छ ।
प्रतियोगितामा दर्ताका लागि प्रतिस्पर्धीले आफ्नो व्यक्तिगत वा संस्थागत जानकारीसहित आवेदन बुझाउनुपर्ने हुन्छ । एक वा बढी थिम्सको छनोट गरी ‘सिडिङ गु्रप’ वा ‘ग्रोइङ गु्रप’मा सहभागिता जनाउने भनी छनोट गर्नुपर्नेछ । प्रतिस्पर्धाको समग्र अवधिभर नै गहिरो अवलोकन तथा निरीक्षण जारी रहनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया