सनराइज बैंकद्वारा बारामा शाखारहित बैंकिङ सेवा विस्तार
काठमाडौं । सनराइज बैंकले बाराको बारागढी गाउँपालिकामा शाखारहित बैंकिङ सेवा र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा एटीएम सेवा विस्तार गरेको छ । बैंकका अनुसार योसँगै बैंकको कुुलशाखारहित बैंकिङ सेवाको संख्या ७९ पुगेको छ भने एटीएमको संख्या एक सय ६१ पुगेको छ ।
बैंकले एटीएम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत एटीएम सेवाअन्तर्गत एटीएम कार्ड र विनाएटीएम कार्डमार्फत कारोबार गर्न सकिने जानकारी दिएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय ३९ वटा शाखा, ७९ वटा शाखारहित बैंकिङसेवा, १२ वटा एक्सटेन्सन काउन्टर र एक सय ६१ वटा एटीएममार्फत आफ्ना सात लाखभन्दा बढी ग्राहकहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया