नेपाल राष्ट्र बैंकको सञ्चालकमा मरासिनी नियुक्त
काठमडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक पदमा अर्थसचिव मधुकुमार मरासिनी नियुक्त भएका छन् । नेपाल सरकारको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालकमा बुधबार मरासिनी नियुक्त भएका हुन् ।
तत्कालीन अर्थसचिव शिशिरकुमार ढुंगाना राष्ट्र बैंकको सञ्चालक रहेकोमा ढुंगानाको अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि मरासिनी अर्थसचिवको रूपमा सञ्चालक बनेका हुन् । सञ्चालक नियुक्त भएका मरासिनीले बुधबार नै सर्वोच्च अदालतका न्यायधीश तेजबहादुर केसीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया