डिप्रोक्स लघुुवित्तको वार्षिक साधारणसभा
काठमाडौं । डिप्रोक्स लघुुवित्त वित्तीय संस्थाले २०औँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही असोज २३ गते वार्षिक साधारणसभाको आह्वान गरेको हो ।
उक्त वार्षिक साधारणसभामार्फत संस्थाले चुक्ता पुँजीको २० प्रतिशत अर्थात् २३ करोड १२ लख ४९ हजार सात सय २२ रुपैयाँ १४ पैसाबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । संस्थाको हाल चुक्ता पुँजी एक अर्ब १५ करोड ६२ लाख ४८ हजार छ सय १० रुपैयाँ रहेको छ ।
बोनस सेयर वितरणपश्चात् भने संस्थाको चुक्ता पुँजी एक अर्ब ३८ करोड ७४ लाख ९८ हजार तीन सय ३२ रुपैयाँ पुग्नेछ । संस्थाले सोही वार्षिक साधारणसभामार्फत नाडेप लघुुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया