युवा उद्यमी तथा समाजसेवी सौरभ दुगड प्रबल जनसेवाश्रीबाट सम्मानित
काठमाडौँ । केएल दुगड ग्रुपका निर्देशक सौरभ दुगडलाई प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित गरिने घोषणा गरिएको छ । संविधान दिवसको अवसरमा नेपाल सरकारको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीबाट युवा उद्यमी तथा समाजसेवी मध्येमै सौरभ दुगडलाई उक्त सम्मानको घोषणा गरिएको हो ।
मुलुकमा युवा उद्यमशीलताको विकास, समग्र औद्योगिक व्यावसायिक क्षेत्रको विकासमा युवा उद्यमी सौरभ दुगडले महत्वपूर्ण कार्य गर्दै आएका छन् । युवा तथा जाँगरिला उद्यमी सौरभ दुगड सामाजिक सेवाका क्षेत्रमा पनि त्यत्तिकै सक्रिय छन् । समाज तथा समग्र औद्योगिक क्षेत्रमा पु-याएको योगदानको कदरस्वरुप सौरभ दुगडलाई सो मानपदवी प्रदान गरिने भएको कम्पनीले जनाएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया