राष्ट्र बैंकद्वारा गणपति लघुवित्तको लाभांश स्वीकृत
काठमाडौं । नेपाल राष्ट्र बैंकले गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले यसअघि उक्त संस्थाको सञ्चालक समितिले प्रस्ताव गरेको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एकण् प्रतिशत नगद लाभांश वितरण गर्नको लागि स्वीकृति प्रदान गरेको हो ।
संस्थाले हाल कायम रहेको चुक्ता पुँजी १२ करोड ७३ लाख ५६ हजार सात सय ५० रुपैयाँमध्येबाट १९ प्रतिशत अर्थात् दुई करोड ४१ लाख ९७ हजार सात सय ८२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक प्रतिशतका दरले हुनआउने १२ लाख ७३ हजार पाँच सय ६७ रुपैयाँ ५० पैसाबराबरको नगद लाभांश वितरण गर्नको स्वीकृतको माग गर्दै राष्ट्र बैंकमा प्रस्ताप पेस गरेको थियो । उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृति गरेको हो । राष्ट्र बैंकद्वारा स्वीकृत लाभांश संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया