गरिमा विकास बैंकको ‘स्वर्णिम निक्षेप योजना’
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले स्वर्णिम निक्षेप योजना सुरु गरेको छ । उत्कृष्ट प्रतिफल दिने उद्देश्यले योजना सुरु गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा सुरु गर्न सकिने यो योजना क्रमिक (रिकरिङ) निक्षेप खाता हो । यो निक्षेप योजनाअन्तर्गत पाँच वर्ष वा त्योभन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्दतीबराबरको ब्याजदरको फाइदा लिन सकिनेछ । योजना अवधिभित्र आफ्नो अनुकुलताअनुसार जति पनि रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।
आफूले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्दतीबराबरको ब्याजदर पाइने बैंकले जानकारी दिएको छ । अहिले बैंकले ‘स्वर्णिम निक्षेप योजनाअन्तर्गत उच्चतम ११ दशमलव ५५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यो खाता बैंकका एक सय १८ शाखा कार्यालयहरूमा खोल्न सकिने बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया