मञ्जुश्री फाइनान्सको सञ्चालकमा अधिकारी नियुक्त
काठमाडौं । मञ्जुश्री फाइनान्सको सञ्चालक पदमा सुमन प्रसाद अधिकारी नियुक्त भएका छन् । फाइनान्सको यही फागुन ६ गते शुुक्रबार बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
यसअघि फाइनान्सको सञ्चालक पदमा रविनराज देवकोटा रहेका थिए । देवकोटाले घरायसी कामकाज देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएपछि फाइनान्सको शुक्रबार बसेको दुई सय १८औँ सञ्चालक समितिको बैठकले देवकोटाको राजीनामा स्वीकृत गर्दे अधिकारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया