काठमाडौं । नेपाल बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको यही पुस २ गतेका दिन सम्पन्न भएको बैंकको ६२औँ वार्षिक साधारणसभाबाट पारित भएको आर्थिक वर्ष २०७७÷७८ मा कायम चुक्ता पुँजीको १४ प्रतिशतका दरले हुनआउने एक अर्ब ७६ करोड ९१ लाख ४६ हजार दुई सय सात रुपैयाँ रकमबराबरको एक करोड ७६ लाख ९१ हजार चार सय ६२ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचीकृत भएको हो ।
सेयर अभौतिकीकरण गरिसकेका सेयरधनीहरूको डिम्याट खातामा १४ प्रतिशतका दरले हुनआउने बोनस सेयर जम्मा हुने र भौतिकरूपमा कायम सेयरधनीहरूले सेयर अभौतिकीकरण गराएपश्चात् मात्र बोनस सेयर खातामा जम्मा हुने भएकोले आफ्नो नाममा रहेको सेयर यथाशीघ्र अभौतिकीकरण गराउन समेत बैंकले आग्रह गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया